ख्वप अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा
काठमाडौँ । भक्तपुर नगरपालिका-९ च्याम्हासिंहस्थित ख्वप अस्पतालमा बिहीबारदेखि सिटी स्क्यान सेवाको सुरु भएको छ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेले सिटी स्क्यान सेवाको शुभारम्भ गरेका छन्। त्यस...