नेसपाबाट आएका १६ जनालाई माओवादीले बनायो केन्द्रीय सदस्य
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) बाट गंगानारायण श्रेष्ठको नेतृत्वमा माओवादी भित्रिएका १६ जनालाई केन्द्रीय सदस्य बनाएको छ। अध्यक्ष महेन्द्रराय यादवलाई छाडेर श्रेष्ठको नेतृत्वमा यही १२ गते माओवादीमा समाहित भएका...