नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलका नेता गंगाराम चौधरीलाई विधान विपरीतको क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोधेकी छन् । आफू बिरामी परेर उपचाररत रहेको अवस्थामा कुनै...