पर्यटकीयस्थल गंगा खोला संरक्षण गर्न श्रमदान अभियान
भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका-६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् । ...