विदेशी दबाबमा परेर मलाई टिकट दिएनन् : गङ्गा चौधरी
काठमाडौँ । निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गङ्गा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । हिजो आइतबार स्वतन्त्र उम्मेदवारी मनोनयन गराएकी चौधरीले दाङमा आज सोमबार बिहान सञ्चारकर्मी...