त्रिशूली नदीले कटान गरेको पृथ्वी राजमार्गको गजुरी खण्ड दुईतर्फी सञ्चालनमा
धादिङ । त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गको गजुरी खण्डमा यातायात दुईतर्फी पुनः सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदीमा त्रिशूली नदीले सडक कटान गरेपछि राजमार्ग...