स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले प्रतिवेदनले...