जनताको मन जितेर राजनीतिक मुद्दा सम्बोधनको प्रक्रियामा लाग्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेकी छिन् । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल...