भूमि व्यवस्था मन्त्रालयको प्रवक्तामा सहसचिव गणेशप्रसाद भट्ट
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव गणेशप्रसाद भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। असोज १४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार भट्टलाई मन्त्रालयको प्रवक्ताका रूपमा कामकाज गर्ने...