नेकपाले भन्यो : ‘अन्तर्राष्ट्रिय संस्थालाई समितिमा बोलाउने निर्णय संविधानको मर्म विपरीत’
काठमाडौँ । नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले न्यायालयको स्वतन्त्रतासँग सम्बन्धित विषयमा धारणा सार्वजनिक गरेका अन्तर्राष्ट्रिय संस्थालाई कानुन, न्याय तथा मानव अधिकार समितिमा उपस्थित गराई स्पष्टीकरण लिन खोजिएकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको...