माओवादी केन्द्रीय सदस्य गणेश मारिएको भारती सुरक्षा बलको दाबी, १ करोड बढीको इनाम घोषणा
काठमाडौँ । भारतीय सुरक्षा बलले सीपीआई (माओवादी) केन्द्रीय समितिका सदस्य गणेश उइके मुठभेडमा मारिएको दाबी गरेको छ। साथै अन्य पाँच भारतीय माओवादी पनि मारिएका छन्। भारतीय प्रहरीले खोजी अभियान जारी...