नेपाल–खनाल पक्ष त्यागेका पहाडी सामान्य प्रशासन मन्त्री बन्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। आज विस्तार हुने मन्त्रिमण्डलमा गणेश कुमार पहाडी सामान्य प्रशासन मन्त्री बन्ने भएका हुन्। प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा...