सम्पत्ति जाँचबुझ आयोगको प्रवक्तामा गणेश केसी तोकिए
काठमाडौँ । उच्चपदस्थ पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति जाँचबुझ गर्न गठित आयोगको प्रवक्ताको जिम्मेवारी आयोगका सदस्य गणेश के.सी. लाई तोकिएको छ। शुक्रबार बसेको आयोगको बैठकले के.सी. लाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय...