राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा फर्कन नमिल्ने व्यवस्था संविधानमै हुनुपर्ने सुझाव
काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले निकट प्रेस चौतारी नेपालले राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउन नमिल्ने व्यवस्था संविधानबाटै किटान गर्नुपर्ने सुझाव पार्टीलाई पेश गरेको छ । बिहीबार चौतारीका अध्यक्ष गणेश...