सिरहा घटना: मृतक गणेश यादवको शव गाउँ पुर्याइयो, आजै अन्त्येष्टि
काठमाडौँ । सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव गाउँ पुर्याइएको छ । अस्पतालमा पोस्टमार्टमपछि शनिबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव औरही गाउँपालिका-२ तुलसियाही...