प्रहरीको ‘स्वीप अप्रेशन’ : शंकास्पद गतिविधि गर्ने ६० जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर भक्तपुरले शनिवार चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा ६० भन्दा बढी पक्राउ परेका छन् । सार्वजनिक स्थलमा शान्तिसुरक्षामा भंग हुने कृयाकलाप गर्ने, लागूपदार्थ सेवन गर्ने, होहल्ला...