भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गथांमुग: च:ह्रे पर्व (फोटो फिचर)
काठमाडौँ । सांस्कृतिक शहर भक्तपुरका स्थानीय बासिन्दाहरूले आज परम्परागत ‘गथांमुग: च:ह्रे’ (घण्टाकर्ण चतुर्दशी) पर्व हर्षोल्लासका साथ मनाएका छन् । नेवार समुदायमा परापूर्व कालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति...