त्रिभुवन विमानस्थलमा सुनजस्तो धातुका गरगहनासहित दुई नेपाली पक्राउ
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुका गरगहनासहित दुई जना नेपाली नागरिक पक्राउ परेका छन् । कतारको दोहाबाट कतार एयरवेजमार्फत काठमाडौँ आएका यात्रुले भन्सार छली ल्याएको सुनजस्तो देखिने पहेँलो...