पाँच वर्षभित्र गरिबी १० प्रतिशतमा झार्ने सरकारको लक्ष्य
काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र मुलुकको गरिबी दर उल्लेख्य रूपमा घटाउने लक्ष्यसहित नयाँ प्रतिबद्धता सार्वजनिक गरेको छ। विभिन्न राजनीतिक दलका घोषणापत्रका साझा प्राथमिकतामा आधारित राष्ट्रिय प्रतिबद्धतामा गरिबी दरलाई हालको...