नेपालको गरिबी निवारणमा चिनियाँ अवधारणा प्रभावकारी हुनसक्ने विज्ञहरुको धारणा
काठमाडौँ । नेपालमा गरिबी निवारण गर्न चिनियाँ राष्ट्रपति सि जिनपिङले प्रस्तुत गरेको अवधारणा उपयोगी हुने धारणा विज्ञहरूले राखेका छन् । डा. काफ्लेले गरिबी निवारणका लागि सीपमूलक र व्यवसायिक शिक्षामा जोड...