अनुमतिबिना पर्यटकलाई निषेधित क्षेत्र लैजाने ट्रेकिङ एजेन्सीलाई जरिबाना, गाइडमाथि पनि कारबाही
काठमाडौँ। अध्यागमन विभागले आवश्यक अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ। बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमतिबिना डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको...