जटिल प्रसूति समस्याबाट पीडित मुगुकी गर्भवती महिलाको सेनाको हेलिकोप्टरमार्फत उद्धार
मुगु । जटिल प्रसूति समस्याबाट पीडित मुगुकी एक महिलालाई नेपाली सेनाको हवाई मार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पुर्याइएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा...