सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुंगा बिछ्याउन सुरु
म्याग्दी । बेनी नगरपालिका-९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको सडकमा ढुंगाको स्ल्याप बिछ्याउन थालिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वरको...