पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी, केही समयमै आवागमन सहज हुने अपेक्षा
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग खुलाउने काम तीव्र पारिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन स्थानीय तहसँगको...