असोजभित्र गल्छी-स्याफ्रुबेँसी सडकमा यातायात सञ्चालन गर्ने सरकारको तयारी
काठमाडौँ । बाढी पहिरोका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको सडक खण्डमा यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मत तथा पुनः निर्माणको कामलाई तीव्रता दिएको छ। सरकारले यही असोजभित्र उक्त सडक...