वीरगञ्जमा ‘गहवामाई रथयात्रा’मा उर्लिए भक्तजन
काठमाडौँ । वीरगन्जको प्रमुख शक्ति पीठ गहवामाई मन्दिरबाट आज विशाल ‘गहवामाई रथयात्रा’ निकालिएको छ । मन्दिर पुनर्निर्माण भएको १३ औँ वर्षको उपलक्ष्यमा ‘गहवामाई रथयात्रा’ निकालिएको हो । मन्दिरमा विशेष पूजापछि...