त्रियुगा गाईघाट र मोदी बेनी जल मापन केन्द्रमा जलसतह बढ्दो: सावधानी अपनाउन आग्रह
काठमाडौँ । उदयपुरको त्रियुगा गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले...