यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा
काठमाडौँ। काठमाडौँ उपत्यकासहित नेवार समुदायको बसोबास रहेको ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायका व्यक्तिहरूले फरक तरिकाले मनाएका छन् । तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई ‘प्राइड डे...