गोरक्ष महायज्ञबाट बेवारिसे गाई बाच्छाका लागि ६७ लाख सङ्कलन
काठमाडौँ । सडकमा छाडा छोडिएका असहाय गाई बाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञबाट ६७ लाख सहयोग सङ्कलन भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा...