मन्त्री दाहालको प्रष्टीकरण : ‘दशैंमा गाडी भाडा बढ्दैन’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी दशैंमा सवारी साधनको भाडा नबढ्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिमा आफ्नो धारणा राख्नै मन्त्री दाहालले यो...