चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु
काठमाडौँ । चीनको उत्तर-पश्चिमी प्रान्त गान्सुमा आईतवार आएको भीषण बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय (एमईएम)काअनुसार...