चितवन निकुञ्जबाट हराएको माडीगज एक महिनापछि नियन्त्रणमा
काठमाडौँ। चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट बेपत्ता भएको माडीगज नामको हात्तीलाई करिब एक महिनापछि नियन्त्रणमा लिइएको छ। निकुञ्जका अनुसार चराउने क्रममा अचानक गैँडाको आवाज सुनेपछि तर्सिएको हात्ती पोष्ट क्षेत्रबाट भागेको...