नेपाल र गिनी-बिसाउ गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौँ । नेपाल र गिनी–बिसाउ गणतन्त्रबीच मंगलबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकहरूको संख्या १८४ पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी...