पूर्वप्रधान न्यायाधीश जबराको गिरफ्तारीले सरकार फाँसीवादतर्फ उन्मुख भएको देखिएको सांसद झाँक्रीको आरोप
काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्...