बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान
चितवन । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, धादिङ र रसुवाका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन् ।...