गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो : ‘प्रचण्ड’
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टी स्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन् । मंगलवार चितवनमा आयोजित एक कार्यक्रममा...