साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम समितिबाट अस्वीकृत
काठमाडौँ । साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत भएको छ। बुधबार संसदीय सुनुवाइ समितिबाट सुनारको नाम अस्वीकृत भएको हो। उनका विरुद्ध महिला हिंसाको उजुरी परेको थियो। गत...