साउदी अरेबियाका लागि प्रस्तावित राजदूत सुनारको कार्ययोजनाः ‘श्रम सुरक्षा र कूटनीतिक सुधार प्राथमिकतामा’
काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली कामदारको सुरक्षा र सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेका छन् । संसदीय सुनुवाइ समितिको बुधवारको...