पुटिनलाई मोदीले दिए गीता उपहार
काठमाडौँ । भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको धार्मिक...