चीन-आसियान एक्स्पोमा एआई सहकार्य मुख्य आकर्षण
चीन । चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको नानिङमा जारी २३ औँ चीन-आसियान एक्स्पोमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी उत्पादनहरू मुख्य आकर्षण बनेका छन् । एक्स्पोमा रहेको ‘एआई मार्केटप्लेस’मा ७० भन्दा बढी कम्पनीका...