पार्टीभित्र कुनै गुट नरहेको रवि लामिछानेको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुट वा समूह नरहेको दाबी गरेका छन्। सोमवार च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘क्याण्डिडेट क्लब’ घोषणा गर्नेक्रममा उनले यस्तो दाबी...