रसुवा बाढी प्रभावितका लागि गुठीचौर पालिकाद्वारा साढे १२ लाख बढी सहयोग, उद्धारका लागि छुट्टै रकम
जुम्ला। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितका लागि जुम्लाको गुठीचौर गाउँपालिकाले १२ लाख ६७ हजार ३ सय ४८ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। (हिजो) मंगलवार...