जनकपुरका गुठी जग्गावासी आन्दोलित: १५ दिने सूचना खारेज गर्न माग
काठमाडौँ । जनकपुरधामका गुठी जग्गामा दशकौँदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरूले सरकारद्वारा जारी १५ दिने सूचना खारेज गर्न माग गर्दै आन्दोलन शुरु गरेका छन् । आफूहरूले पुर्ख्यौली सम्पतीसरह भोगचलन गर्दै...