२० वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । तत्कालीन सशस्त्र जनयुद्धका क्रममा म्याग्दी कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त गुनबहादुर पुर्जा पक्राउ परेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय पुर्जालाई प्रहरीले शुक्रबार मध्यराति पक्राउ...