सामान्य प्रशासन मन्त्रालयमा गुनासो व्यवस्थापन इकाइ स्थापना गरिने
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनवाइ तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाइ स्थापना गर्ने भएको छ । मन्त्री स्तरको निर्णयअनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका...