पूर्वगुरिल्ला चुनिए कोलम्बियाका राष्ट्रपति
काठमाडौँ । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा पूर्वगुरिल्ला राष्ट्रपति चुनिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आइतबार भएको चुनावमा एम-१९ गुरिल्ला मुभमेन्टका पूर्वसदस्य गुस्ताभो पेट्रो विजयी भएका हुन्। ६२ वर्षीय पेट्रो कोलम्बियाको...