लुम्बिनी गुरुयोजना क्षेत्रका निषेधित स्थानमा रहेका पसल २४ घण्टाभित्र हटाउन निर्देशन
काठमाडौँ । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ। कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान...