गुरु गोविन्द सिंहको दशौँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन्। प्रत्येक वर्ष जनवरी ५ तारिखका...