निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाले सम्हाले जिम्मेवारी
काठमाडौँ । निर्वाचन आयोगका नवनियुक्त आयुक्तद्वय गुरु प्रसाद वाग्ले र डा. राजीव सुब्बाले पदभार ग्रहण गरेका छन्। आयोगमा आयोजित कार्यक्रममा आयुक्तद्वयले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहणसँगै उनीहरूले आयोगको...