प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तद्वय वाग्ले र सुब्बाद्वारा शपथ ग्रहण
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । ...